धनगढी : नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मिन बमलाई पितृ शोक परको छ।
पूर्व शिक्षक, लोकतान्त्रिक जनआन्दोलनका अथक योद्धा, डोटी कांग्रेसका मियो, राष्ट्रिय उपभोक्ता हकहित संरक्षण मञ्च डोटीका अध्यक्ष पदमसिंह बमको सेती प्रादेशिक अस्पताल धनगढीमा असमायिक निधन भएको हो।
उनले निस्वार्थ रुपमा प्रजातन्त्र, जनपक्षिय परिवर्तन र लोकतन्त्रका लागि योगदान गरेका थिए। मृतक बमको आज धनगढीको मोहना त्रिवेणी घाटमा दिउँसो १२ बजे अन्त्येष्टी गरिने परिवारले जनाएको छ।
