युवाहरुले वडामा तालाबन्दी गरे

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको नौँ नम्बर वडामा तालाबन्दी गरिएको छ।

शुक्रवार उक्त वडाका युवाहरुले वडामा तालाबन्दी गरेका हुन्। वडामा के कति कारणले तालाबन्दी गरेका हुन, आफुलाई केहि थाह नभएको वडा अध्यक्ष हरिचन्द्र शाहले बताए।

Loading...