कैलालीको टीकापुरमा ८५ वर्षिया महिला मृत फेला

कैलाली : कैलालीको टीकापुरमा एक महिला मृत फेला परेकी छिन्।

Godawari_Badhi

टिकापुर नगरपालिका–५ झन्झटपुर स्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमवार दिउँसो मृत अबस्थामा फेला परेकी हुन्।

उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...