बझाङको एक स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. मृत फेला

बझाङ : बझाङको झोता स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. मृत अवस्थामा फेला परेका छन्।

केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भाग पानीमा रायल घर भएका ४३ वर्षीय महेन्द्र मल्ल मंगलवार साँझ मृत फेला परेका हुन्।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको जनाईको छ।

Dhangadhi 2081
Loading...