अत्तरिया चोकमा दीप प्रज्वलन By रेडियाे अत्तरिया On २०८० माघ ९, मंगलवार ०७:०५ अत्तरिया : कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । हिजो (सोमबार) श्रीराम मन्दिर प्राणप्रतिष्ठा दिव्य उत्सवको अवसरमा अत्तरिया पतंजलि योग समितिको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।