भगवान श्रीरामको प्राण प्रतिष्ठा महोत्सवमा कञ्चनपुरमा एक हजार ८ दीप प्रज्वलन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा एक हजार ८ दीप प्रज्वलन गरिएको छ । भगवान श्रीरामको प्राण प्रतिष्ठा महोत्सवमा एक हजार दीप प्रज्वलन गरिएको हो ।

विश्व हिन्दु परिषद नेपाल कंचनपुर र हिन्दु स्वयंसेवक संघ नेपाल कञ्चनपुर जय श्रीराम लेखेर हिजो (सोमबार) एक हजार ८ दीप प्रज्वलन गरेका थिए ।

Dhangadhi 2081
Loading...