धनगढी : कैलालीमा लडेर एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको भजनी नगरपालिका–४ का ६० वर्षीया प्रमा डगौराको बुधवार साँझ मृत्यु भएको हो।
घर नजिकै लडेर गम्भिर घाईते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।