कञ्चनपुरमा भन्सार छली ल्याएका अवैध माछा फेला

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले अवैध माछा फेला पारेको छ ।

जिल्लाको पुनर्वास नगरपालिका – ४ ‘घ’ गाउँमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका माछा प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

अन्दाजी ६० हजार मूल्य बराबरका माछा बिहीवार गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Dhn_Laingik Hinsa 2082
Loading...