कैलालीको धनगढीबाट एक जना बेपत्ता

अत्तरिया : कैलालीको धनगढीबाट एक जना बेपत्ता भएका छन्।

धनगढी उपमहानगरपालिका–५ का ४७ वर्षीय आशिषकुमार बिनाडि यही असोज १८ गते दिउँसो १ बजेदेखि धनगढीबाट हराएको भुवन पाण्डेले बताए।

कालो कलरको पेन्ट र पहेंलो ब्याग लिएका उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यलय वा ९७६२३०७९२०, ९८४८४५२६९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Dhangadhi 2081
Loading...