धनगढीको रातोपुल बस्ने व्यवसायी खत्रीको निधन

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–२ रातोपुल बस्ने व्यवसायी मीनबहादुर खत्रीको निधन भएको छ ।

सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष समेत रहेका उनको बुधवार निधन भएको हो ।

उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन् । मीनबहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत हुन् ।

Loading...