कञ्चनपुरबाट एक जना फरार प्रतिबादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरका एक फरार प्रतिबादी पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ बस्ने हिमाल मल्ल बिहीवार पक्राउ परेका हुन्।

मल्ललाई जिल्ला अदालत कञ्चनपुरले किर्ते मुद्दामा १ वर्ष ४ महिना १६ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Nabadurga Sunchadi
Loading...