धनगढीका लैटनुवा बेपत्ता

धनगढी :धनगढीबाट एक जना व्यक्ति बेपत्ता भएका छन्। बिहीवारबाट धनगढी–७ देवहरियका अन्दाजी ५५/६० वर्षका लैटनुवा डगौरा थारू बेपत्ता भएका हुन्।

मानसिक अवस्था ठिक नभएका थारू बिहीवार साँझ घरबाटै बेपत्ता भएको परिवारले जनाएको छ।

थारुलाई देख्ने जोकोहीले नजिकको प्रहरी या मोबाइल नम्बर ९८०५७७७३६४ मा खबर गरिदिन थारुको परिवारले आग्रह गरेको छ।

Dhangadhi 2081
Loading...