कैलालीबाट फरार रहेका हरिराम पक्राउ

अत्तरिया : कैलालीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।

Godawari_Badhi

जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भई फरार रहेका भजनी नगरपालिका – ३ पेरणी का ४० वर्षिय हरिराम डगौरालाई पक्राउ गरेको हो ।

आईतबार ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई भजनी बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dhn Upamahanagarpalika_Badhi
Loading...