कञ्चनपुरको गुलरियाबाट अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ वस्ने २२ वर्षीय गंगालाल साउँद रहेका छन्। उनलाई २०७८ फागुन २२ गतेको फैसलाले अभद्र व्यवहार मुद्दामा ३ हजार जरीवाना ठहर भईपछि फरार रहेका थिए।

साउँदलाई ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले गुलरियाबाट बिहीवार पक्राउ गरेको जनाएको छ।

Dhangadhi 2081
Loading...