कृष्णपुरका मेयर ओझा नगरपालिका संघको विद्यायन समितिको संयोजकमा

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त भएका छन्।

Godawari_Badhi

उनी सोमबार नगरपालिका संघ अन्तर्गत विद्यायन समितिको संयोजकमा नियुक्त भएका हुन्।

संघका विभिन्न समिति हुने गरेकामा उनी विद्यायन समितिको संयोजकमा चयन भएका हुन्।

Dhn Upamahanagarpalika_Badhi
Loading...