कञ्चनपुरबाट एक फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

Godawari_Badhi

जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा २० हजार जरीवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई प्रहरीले अदालतमा पेश गरिसकेको जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...