धनगढी : कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिकाले थालनि गरेको हरियाली प्रवद्धन कार्यका लागि एक लाख रुपैँया सहयोग गरेको छ।
उपमहानगरपालिकाले चालेको तेस्रो चरणको अभियानलाई सफल पार्नका लागि बुधवार २० ओटा बिरुवा बराबर एक लाख रुपैँया सहयोग गरको उक्त विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले बताए।
