धनगढीबाट विद्यालय जान्छु भनेर गएका र बेपत्ता भएका बालक फेला

धनगढी : धनगढीबाट बेपत्ता भएका एक बालक फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ११ वर्षीय बालक विकास चौधरी बुधवार साँझ राष्ट्रय बैंक नजिक फेला परेको उनका बुवा बिरबहादुर चौधरीले बताएका छन्।

बुधवार बिहान नौँ बजे विद्यालय जान्छु भनेर गएका छोरा बेपत्ता भएको चौधरीले बताएका थिए।

Dhangadhi 2081
Loading...