धनगढी : कैलालीको भजनीबाट अबैध सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह (पिआइटी)ले भजनी क्षेत्रबाट ७० थान साइकलको टायर, एक सय थान सकाइलको चैन गरी एक लाख ४२ हजार रुपैया बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
अवैध सरसामान ओसार्न प्रयोग गरिएको से ५ प ७२६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
