अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटीया नदीमा एक पुरुष अर्धचेत अवस्थामा फेला परेका छन् ।
खुटीया पुल मुनी आज बिहान पुरुषलाई देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
पुरुषको परिचय खुल्न बाँकी रहेको छ ।
