कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला By रेडियाे अत्तरिया On २०८१ भाद्र २०, बिहीबार ०७:१८ फाइल फोटो कञ्चनपुर : कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।