कञ्चनपुर : कञ्चनपुरमा खैरोहेरोईनसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बेलौरी नगरपालिका–८ पचुई कालोपुलबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने भुवन नाथलाई ५ ग्राम ८५ मिलीग्राम खैरोहेरोईन पक्राउ गरेको छ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
