कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

Dhangadhi_Tihar 2083

जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...