कैलालीमा एक जना मृत फेला

धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने ३० वर्षीय रमेश कठरीया मृत अवस्थामा फेला परेका हुन् ।

रमेश सोही ठाउँस्थित कुलोमा सोमवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...