धनगढीबाट लागुऔषधसहित दुई महिला पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित दुई महिला पक्राउ परेकी छन्।

धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित दुई महिलालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँकि २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन् ।

Deep Jyoti Pustak psl
Loading...