कैलालीको अत्तरियामा होटलभित्र एक जना मृत भेटिए

धनगढी : कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन् ।

Dhangadhi_Tihar 2083

गोदावरी नगरपालिका-२ रीङरोडस्थित बैतडी-पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका-२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...