कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–१० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ५७ हजारको २६७ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार छलीका पटका, इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...