संविधान सभा सदस्य ओली छतबाट लडेर घाइते

धनगढी : संविधान सभा सदस्य, नेकपा (एमाले) केन्द्रिय पोलिटब्युरो तथा डडेल्धुरा जिल्ला पार्टी इन्चार्ज गौरी ओली घरको छतबाट लडेर घाइते भएकी छिन्।

ओली डोटी स्थित आफ्नो घरको छतबाट लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

Deep Jyoti Pustak psl
Loading...