दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : सुदुरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Godawari_Badhi

शुक्रवार १२७ जनाको एन्टीजेन विधिबाट गरेको स्वाथ्य परिक्षणमा दुई जनामा कोरोना पोजेटीभ देखिएको हो।

लामो समयपछि भारतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...