अछाममा कैलालीका एक पुरुष मृत फेला

अछाम : अछाममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

Godawari_Badhi

कैलालीको लम्कीचुहा नगरपालिका–५ का ८० वर्षीय जहरी सुनार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जहरीलाई अछामको मंगलसेन नगरपालिका–३ बिसाकोटको सामुदायिक वनको खोलाको किनारमा फेला पारेको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...