पशुपति मन्दिर नजिकैको अतिक्रमित क्षेत्र धनगढी उपमहानगरले खाली गरायो

धनगढी : धनगढी उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराएको छ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१ पशुपति मन्दिर नजिकै रहेको अतिक्रमित जमिन खाली गराइएको हो। सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने काम भएको उपमहानगरपालिकाले जनाएको छ।

साथै अतिक्रमित सम्पूर्ण सार्वजनिक जमिन खाली गरेर सहयोग गरिदिन उपमहानगरले आग्रह समेत गरेको छ।

Loading...