बैतडीको सुर्नयाका एक जनाको भारतमा मृत्यु

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ सेलाका धनबहादुर साउदको भारतमा मृत्य भएको छ ।

Dhangadhi_Tihar 2083

रोजगारीको सिलसिलामा भारतको राजस्थान जयपुरमा रहेका ४५ वर्षीय साउदको मृत्यु भएको आफन्त रामसिंह साउदले बताए ।

उनी दुई दशक बढी समयदेखि भारतमा थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्तहरुले बताएका छन् ।

Loading...