बैतडीको डिलाशैनीकी एक विवाहित महिला सम्पर्कविहिन

बैतडी : बैतडीमा एक महिला सम्पर्कविहिन भएकी छिन्। जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँ गैघरकी ३२ वर्षीया धिरा बिष्ट सम्पर्कविहिन भएकी हुन्।

Dhangadhi_Tihar 2083

चैत्र ३० गते गोकुलेश्वर बजार पैंसा लिन जान्छु भन्दै घरबाट गएकी धामी दुई दिनदेखि सम्पर्कविहिन भएको आफन्तले बताएका छन्।

बेपत्ता धामीलाई कसैले देखेमा नजिकको प्रहरी चौकी तथा ९८६१६५१४७४ सम्पर्क गरि सहयोग गरिदिन उनका श्रीमान जनक धामीले आग्रह गरेका छन्।

उनका एक छोरा र एक छोरी छन्। विष्ट यसअघि पनि तीन पटक यसरी नै हराएकी थिइन्।

Loading...