डोटीको सेती नदीमा महिला मृत फेला

डोटी : डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको शिखर नगरपालिका–११ बारपाटा स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७२ वर्षीया गौरी रोकाया बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Loading...