कैलालीको धनगढीका एक पुरुष बैतडीमा मृत फेला

बैतडी : बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

Dhangadhi_Tihar 2083

सुर्नया गाउँपालिका–८ ढोलेस्थित ढोल्यामोड सडक खण्डमा मजदुरी गर्ने डेरा गरी बस्दै आएका कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका ४५ वर्षीय पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Loading...