धनगढी : नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन् ।
मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् । बिना बिभागिय मन्त्रीको सपथ लिन आस्विकार गरेका कैलासले भौतिक पुर्बाधार मन्त्रालय दिने सहमति पछि सपथका लागी तयार भएका थिए ।
उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन् ।