कञ्चनपुरमा एक गोठमा आगलागी हुँदा ५० हजार बराबरको क्षती

कञ्चनपुर : कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको बेलौरी नगरपालिका–२ घुस्रा टोलका एक स्थानीयको गोठमा आगलागी भएको छ।

आगलागीबाट ५० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। घटनाको पुर्ण विवरण आउँन बाकि छ।

Loading...