अत्तरियामा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ

अत्तरिया : कैलालीको अत्तरिया स्थित एक होटलबाट युवा युवती पक्राउ परेका छन।

Dhangadhi_Tihar 2083

शुक्रबार गोदावरी नगरपालिका-१ मा रहेको पुजा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा ३६ वर्षीय पुरुष र २१ वर्षीय महिला रहेका छन ।

उनीहरुलाई गोप्य सुचनाको आधारमा होटलको एउटै कोठा भित्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...