कञ्चनपुरको बेलौरीमा बस दुर्घटना

कञ्चनपुर : कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न ।

Dhangadhi_Tihar 2083

बेलौरी नगरपालिका-१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस बिहान ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिंह राना सहित ४ जना सामान्य घाइते रहेका छन । जसमा एक भारतिय सवार थिए ।

घाइतेको बेलौरी नगरपालिका-८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Loading...