कैलालीको गोदावरी-३ चौकिडाँडामा पुरुषको शव फेला

अत्तरिया : कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ ।

Dhangadhi_Tihar 2083

आज (बुधबार) साँझ गोदावरी नगरपालिका-३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो ।

शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् ।

उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

Loading...