कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर : कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन ।

Dhangadhi_Tihar 2083

शुक्रबार साँझ बेदकोट नगरपालिका-२ मुक्ति शिबिरका ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका-१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...