कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

टीकापुर नगरपालिका-६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार बिहान आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...