कैलालीमा एक जना मृत फेला

धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

Dhangadhi_Tihar 2083

जिल्लाको घोडाघोडी नगरपालिका-४ सिमथरी स्थित पुर्व पश्चिम राजमार्गको सडक छेउमा घोडाघोडी-५ बनखेत का ७१ वर्षीय लालबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन ।

घटनाका बारेमा इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान भईरहेको जनाएको छ ।

Loading...