मोटरसाईकल दुर्घटना हुँदा अत्तरियाका पत्रकार बिष्ट घाईते

अत्तरिया : मोटरसाईकल दुर्घटना हुँदा अत्तरियाका पत्रकार प्रेम बिष्ट घाइते भएका छन ।

Dhangadhi_Tihar 2083

शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका-२ स्थित भित्रि सडकमा मोटरसाईकल अनियन्त्रीत हुँदा बिष्ट घाईते भएका हुन । उनको बाँया हातमा चोट लागेको छ ।

उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको उनको पारिवारीक स्रोतले जनाएको छ । उनि ईटाईगर न्युज डट कमका सञ्चालक हुन ।

Loading...