कैलालीमा एक जना मृत फेला By रेडियाे अत्तरिया On २०८१ भाद्र २५, मंगलवार ०७:०७ फाइल फोटो धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने ३० वर्षीय रमेश कठरीया मृत अवस्थामा फेला परेका हुन् । रमेश सोही ठाउँस्थित कुलोमा सोमवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।