कैलालीको गेटा स्थित जंगलमा एक पुरुष मृत फेला By रेडियाे अत्तरिया On २०८२ चैत्र ४, बुधबार १३:४३ फाइल फोटो अत्तरिया : कैलालीको गेटा स्थित जंगलमा एक पुरुष मृत फेला परेका छन् । गोदावरी नगरपालिका – ५ स्थित गेटा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनको उमेर अन्दाजी ३७/३८ वर्षको रहेको प्रहरीको अनुमान छ ।