कैलालीको धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढी : धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का २४ वर्षीय भगतराज राना रहेका छन्।

रानालाई धनगढी–२ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको संयुक्त टोलीलिे पक्राउ गरेको हो।

रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...