डोटी : डोटीमा सोमवार (हिजो) साँझ बस दुर्घटना भएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना भएको हो।

अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ४५९९ रिभरसाइड यातायातको बस दुर्घटना भएको हो।
दुर्घटनामा मानविय क्षति भने केही नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।