डोटीको एक सामुदायिक वनमा भिषण आगलागी By रेडियाे अत्तरिया On २०८० चैत्र २७, मंगलवार ०६:११ डोटी : डोटीमा एक सामुदायिक वनमा भिषण आगलागि भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीमा रहेको सामुदायिक वनमा हिजो (सोमवार) साँझ भिषण आगलागी भएको छ। आगलागीको कारण भने खुलेको छैन्।