कैलालीको एक सामुदायिक वनमा महिला मृत फेला

धनगढी : कैलालीको टीकापुर स्थित एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन्।

Dhangadhi_Tihar 2083

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला मृत फेला परेकी हुन्।

सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा बटाला मंगलवार मृत अवस्थामा फेला परेकी इलालका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

Loading...